
काठमाडौँ, १ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नभेट्ने भएका छन् ।
आज मोदीसँग भेटेर स्वदेश फर्कने कार्यक्रम रहे पनि प्रचण्डलाई मोदीले नभेट्ने भएका हुन् ।
प्रचण्डले भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष लगायतलाई भेटेका थिए ।












प्रतिक्रिया