३ मंसिर २०८३, बिहिबार

माओवादी गठबन्धनबिना चुनाव लड्दैन, कुनै पार्टनर खोजिहाल्छः गहृमन्त्री खाण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ असार । गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र) गठबन्धनबिना चुनाव नलड्ने बताएका छन् ।

शनिबार पार्टीको केन्द्रीय समितिको बैठकमा खाणले यस्तो बताएका हुन् ।

उनले कांग्रेसले माओवादीसँग गठबन्धन नगरे अर्कोसँग गएर गाँसिने टिप्पणी गरे । ‘गठबन्धनविना माओवादी एक्लै चुनाव लड्दै लड्दैन । उसले कुनै अर्को पार्टनर खोजिहाल्छ’, उनले भने, ‘गठबन्धन भयो भने कसैको पनि सीट जानसक्छ । यसका लागि सबै तयार रहनुपर्छ ।’