३१ आश्विन २०८३, शनिबार

स्कटल्याण्डविरुद्ध नेपालको सानदार जित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा स्कटल्याण्डविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ ।

ग्लास्कोमा भएको खेलमा नेपाललाई स्कटल्याण्डले १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपालका लागि आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । त्यसक्रममा ६२ बल खेलेका उनले १० चौका र १ छक्का हाने । ओपनर कुशल भुर्तेलले २७ रन बनाए ।