३१ आश्विन २०८३, शनिबार

यसरी निभाइयो भृकुटीमण्डपको भीषण आगलागी (तस्वीरसहित)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ ।

वुधबार अपरान्ह भृकुटीमण्डपस्थित ह्वील चियरको गोदाममा आगलागी भएको थियो ।

अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाइएको छ ।

काठमाडौँ महानगरका मेयर बालेन साह आगलागीको स्थानमा पुगेका छन् । आगालागीका कारण खुलेको छैन ।