३१ आश्विन २०८३, शनिबार

सरकारको बेरूजु १५ प्रतिशतले बढ्दै ४ खर्ब ८३ अर्ब पुग्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । सरकारको बेरुजु १५.४६ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको महालेखा परीक्षकले जनाएको छ ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदन २०७७/७८ मा कुल बेरुजु रकम ४ खर्ब, ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ रहेको उल्लेख छ ।

यस्तो महालेखा परीक्षकको प्रतिवेदनः