३१ आश्विन २०८३, शनिबार

भृकुटीमण्डपमा भीषण आगलागी (भिडियोसहित)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । भृकुटीमण्डपमा भीषण आगलागी भएको छ ।

भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

ह्वील चेयर गोदाममा आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन भएका छन् ।

हेर्नुस् भिडियोः