३१ आश्विन २०८३, शनिबार

संसदीय निर्वाचन मंसिर ४ गते गर्ने निर्णय

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । सरकारले संसदीय निर्वाचनमा आगामी मंसिर ४ गते गर्ने भएको छ ।

सरकारले मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरेको छ ।

मंगसिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश बताइएको छ ।