
काठमाडौँ, २८ असार । प्रतिनिधिसभाको बैठक वुधबार विहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकको सम्भावित कार्यसूचीमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव समावेश गरिएको छ ।
बैठकमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन)२०७९ पेश गर्ने उल्लेख छ ।
यस्तो छ संसदको सम्भावित कार्यसूचीः
















प्रतिक्रिया