३१ आश्विन २०८३, शनिबार

बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक जडिबुटीमा जारी छ ।

बैठकमा भट्टराईले ​पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार नामक राजनीति प्रतिवेदन पेश गरेका छन् ।

प्रतिवेदन पेश गर्दै उनले अधयक्ष उपेन्द्र यादवलाई वीरगञ्ज बैठक स्थगित गरेर वार्तामा आउन आग्रह गरेका छन् ।

के छ डा. भट्टराईको प्रतिवेदन ?