३१ आश्विन २०८३, शनिबार

चिनियाँ कम्युनिष्ट नेता लिउद्वारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता (फोटोफिचर)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । चिनियाँ कम्युनिष्ट पार्टीका (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्

लिउ नेतृत्वको प्रतिनिधि मण्डलले अध्यक्ष ओलीसँग ओली निवास बालकोटमा भेटवार्ता गरेको हो ।

भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल लगायत सहभागी रहेका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

आइतबार नेपाल आएका लिउले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिसकेको छ ।

लिउले वुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर स्वदेश फर्कने छन् ।