
काठमाडौँ, २७ असार । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ ।
सोमबार संगठनको एक समूहले उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गर्नुका साथै उपकुलपतिको बाहिरको नम्बरप्लेट पनि फालिदिएका छन् ।
संगठनले उपकूलपतिलाई ज्ञापनपत्र बुझाउन जाँदा बाहिर प्रहरीलाई परिचालन गरेको भन्दै उनीहरुले तोडफोड गरेको जनाएका छन् ।















प्रतिक्रिया