३१ आश्विन २०८३, शनिबार

साँचो डिभोर्स गर्न नक्कली बिहे गर्ने हतार गर्दैनौंः अध्यक्ष ओली

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहेको भए गठबन्धन पहिल्यै भत्किइसक्ने बताएका छन् ।

सोमबार सम्पादकहरुसँग भएको अन्तर्क्रियामा ओलीले एकछिन सत्तामा पुग्नु नै सबथोक गर्ने पक्षमा आफूहरु नरहेको बताए ।

उनले गठबन्धनबाट आफूले पनि सरकार चलाएको उल्लेख गर्दै उनले भने, ‘साँचो डिभोर्स गर्न नक्कली बिहे गर्न हतार गर्दैनौं ।’

अध्यक्ष ओलीले गठबन्धलाई नक्कली विवाहको संज्ञा दिँदै डिभोर्समा टुंगिने टिप्पणी गरे ।

गठबन्धन सरकार घृणाको पात्र बनेको भन्दै ओलीले सत्तामात्र सबथोक नभएको बताए ।