३१ आश्विन २०८३, शनिबार

बिमल अधिकारी र हिमा थापाको ‘यो धर्तीमा रहिन भने’ आउँदै

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्णकला बि.सि. र घमन रानाको स्वर रहेको ‘यो धर्तीमा रहिन भने’ म्युजिक भिडियो केही दिनमा रिलिज हुने भएको छ ।

गीतमा शब्द तथा लय मिलन थापाको रहेको छ भने सागर विरहीले संगीत संयोजन गरेका छन् । भिडियोको कथा तथा निर्देशन विक्रम चौहानको रहेको छ । भिडियोमा अहिलेका लोकप्रिय मोडल बिमल अधिकारी र हिमा थापाले अभिनय गरेका छन् ।

गीतको सुटिंङ समापन भइसकेको र अब छिट्टै रिलिज हुने बताइएको छ ।