२ कार्तिक २०८३, सोमबार

मृत फेला परेकी गायिका दिलमाया सुनारको कोठा पुगेका व्यक्तिसँग प्रहरीद्वारा केरकार

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार। शनिबार मृत फेला परेकी लोक दोहोरी गायिका दिलमाया सुनारको कोठा पुगेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

शुक्रबार साँझ गायिकाको कोठाका पुगेका ति व्यक्तिको परिचय खुलाइएको छैन। तर सोही दिन आफू निस्किएको बयान प्रहरीलाई ति व्यक्तिले दिएका छन्।

पतिसँग सम्बन्ध विच्छेदपछि एक्लै बस्ने गरेकी गायिका सुनारले शुक्रबारै फेसबुकमा बाँच्न मन नलागेको भावको स्ट्याटस राखेकी थिइन्।

यो पनि पढ्नुहोस्

काठमाडौंमा लोकदोहोरी गायिका दिलमायाको हत्या कि आत्महत्या ?