५ कार्तिक २०८३, बिहिबार

आजदेखि काठमाडौंको फोहोर उठाइँदै (सहमतिपत्रसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । काठमाडौंको फोहोर आज मंगलबारदेखि उठ्ने भएको छ ।

सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीचको सहमति भएपछि मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने भएको हो । फोहोर व्यवस्थापनका लागि हिजो सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दाबीच हमति भएएको छ ।

मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको हो ।