५ कार्तिक २०८३, बिहिबार

मन्त्रिपरिषद् बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ जेठ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । नियममित बैठक अन्तर्गत आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । हरेक हप्ताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।

आजको बैठकमा समसामयिक विषयवस्तु र प्रशासनिक काम कारबाहीबारेको छलफलसहित निर्णय हुने बताइएको छ ।