
काठमाडौं, १६ जेठ। नेकपा एमालेका युवा नेता महेश बस्नेत अस्पताल भर्ना भएका छन्।
पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री बस्नेते पित्तथैलीमा पत्थर देखा परेका अस्पताल भर्ना भएका हुन्।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा अहिले बिहान भर्ना गरिएका उनको पित्तथैलीको शल्यक्रिया आजै हुने बताइएको छ।











प्रतिक्रिया