३ मंसिर २०८३, बिहिबार

कलेजी रङको ब्रिफकेशभित्र साढे १७ खर्बको बजेट, प्रस्तुत गर्न संसद भवनामा अर्थमन्त्री शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ। आर्थिक बर्ष ०७९–८० को बार्षिक बजेट मन्त्रिपरिषदले स्वीकृत गरेको छ। उक्त बजेट प्रस्तुत गर्न अर्थमन्त्री कलेजी रङको ब्रिफकेससहित संघीय संसद भवन नयाँ वानेश्वर पुगेका छन्।

अपरान्ह ४ बजेदेखि बजेट प्रस्तुत गर्ने कार्यतालिका थियो। सोहीअनुसार आइतबार मन्त्रिपरिषदले बजेट स्वीकृत गरेको थियो।

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षित गरी बजेटमा लोकप्रियता देखाउने प्रयास गरिएको छ। एमसीसी परियोजनाका लागि १३ अर्ब छुट्याइएको बजेट केही बेरमा प्रस्तुत हुनेछ।