५ कार्तिक २०८३, बिहिबार

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । आगामी बजेटबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै छ ।

बैठक मध्याह्न १२ बजे बस्न लागेको हो ।

बैठकले आर्थिक वर्ष २०७९/८० को बजेटबारे निर्णय गर्ने जनाइएको छ ।

आजै अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को बजेट प्रस्तुत गर्दैछन् ।

सरकारले स्रोत बिनै ठूलो आकारको बजेट विशेषगरी निर्वाचन लक्षित सस्तो लोकप्रियताको बजेट ल्याउन लागेको छ ।