५ कार्तिक २०८३, बिहिबार

स्याङ्जामा  प्याराग्लाइडिङ सिक्ने क्रममा दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, १३ जेठ । स्याङ्जाको भीरकोट नगरपालिकामा प्याराग्लाइडिङ सिक्ने क्रममा भएको दुर्घटनामा एक किशोरी घाइते भएकी छन् । भीरकोट ८ स्वरेक मैदानमा प्याराग्लाइडिङ सिक्ने क्रममा त्यही ठाँउकी १९ वर्षीया लक्ष्मी अर्याल घाइते हुनुभएको हो ।

घाइते अर्याललाई उद्धार गरी हेलिकप्टरबाट पोखराको मेट्रोसिटी अस्पताल पठाइएको छ । घाइते अर्यालको टाउको र खुट्टामा चोट लागेको प्रहरीको भनाइ छ ।