५ कार्तिक २०८३, बिहिबार

सल्यानमा बस दुर्घटना, ७ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ जेठ । सल्यानमा यात्रुवहाक बस दुर्घटनामा हुँदा सात जान घाइते भएका छन् ।

सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रु बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर घाइते भएका सात जना मध्ये ४ लाई थप उपचारका लागि जिल्ला बाहिर रुफर गरिएको छ । तीन जनाको अवस्था भने सामान्य भएको उनीहरुको थारमारे स्थित जनप्रिय अस्पतालमा उपचार भइरहेको छ ।