५ कार्तिक २०८३, बिहिबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बाराको जितपुरस्थित ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा उपलब्ध हुने सेवाहरुमा बैंकका ग्राहकहरुले क्रमशः ७ प्रतिशत तथा १० प्रतिशतसम्मको छुट उपलब्ध हुने छ ।

बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरको बाराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।