५ कार्तिक २०८३, बिहिबार

दैलेखमा यात्रुवाहक बस कर्णाली नदीमा खस्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । दैलेखको आठबिस नगरपालिका २ मा यात्रुबाहक बस दुर्घटना भएको छ ।

कालिकोटबाट नेपालगञ्ज आउँदै गरेको म१ख ६६० नम्बरको बस कर्णाली नदीमा खसेको छ ।

कर्णाली राजमार्ग अन्तर्गत भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।