
काठमाडौं, ११ जेठ । काठमाडौं महानगर वडा नं. १६ को मतगणना जारी छ ।
गठबन्धनबाट मेयरकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहको यस वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतसहित लिड गरेका छन् ।
काठमाडौंको १६ नम्बर वडामा साहले २५६९ मत पाएका छन् भने प्रतिस्पर्धी सिंहले ११९० मत प्राप्त गरेकी छन् ।
त्यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ९९० मत पाएका छन् ।
यो वडा सिंहले मतदान गरेको वडा हो ।















प्रतिक्रिया