५ कार्तिक २०८३, बिहिबार

विद्यासुन्दर र सुनिताको वडामा एमालेका प्यानल निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २१ मा नेकपा (एमाले)को प्यानल निर्वाति भएको छ ।

यो वडा पूर्व मेयर विद्यासुन्दर शाक्य र हालकी उपमेयर उम्मेदवार सुनिता डंगोलले हो ।

यस वडामा कूल ४४१४ मत खसेको थियो । वडाध्यक्षमा एमालेका चूडामणि बज्राचार्यले २००१ मतसहित विजयी हुँदा कांग्रेसका मधुसूदन प्रधानले १५१३ मत प्राप्त गरे ।

त्यस्तै, मेयरमा पनि एमालेका केशव स्थापितलाई सबैभन्दा बढी १६७२ मत परेको थियो ।

त्यस्तै, कांग्रेसकी सिर्जना श्रेष्ठले ११८५ भोट ल्याइन् भने स्वतन्त्र उम्मेदवार बालेन साहलाई ६९५ भोट परेको छ ।