५ कार्तिक २०८३, बिहिबार

नीति तथा कार्यक्रम प्रस्तुत हुँदै सङ्घीय संसदको संयुक्त बैठक सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक सम्पन्न भएको छ । अपराह्न ४ बजेदेखि बसेको सो बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

बैठक सम्पन्न भएलगत्तै सांसदले यथास्थानमा उठेर राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको थियो ।