
काठमाडौं, १० जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर २२ को वडा अध्यक्षमा नेकपा (एमाले) का चिनीकाजी महर्जन विजयी भएका छन् ।
२०६० मत ल्याएका महर्जन ५८२ मतान्तरका साथ विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शालिग्राम तन्दुकारले १४७८ मत पाए ।
त्यस्तै, यस वडामा मेयरमा एमालेका केशव स्थापितले १०९८ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले १००१ मत ल्याइन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार बालेन साहले तेस्रो स्थानको मत ६७९ पाए ।















प्रतिक्रिया