५ कार्तिक २०८३, बिहिबार

मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ जेठ । कन्सल्टेन्सी व्यवसायी तथा सौन्दर्य प्रतियोगिताक सन्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धन गर्न अदालतले अनुमति दिएको छ ।

उनी बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए । जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

उनीविरुद्ध एक किशोरीले भिडियोमार्फत् उनले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।