६ कार्तिक २०८३, शुक्रबार

स्थापितलाई भेट्नै लागिन् सिर्जना, बालेनको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरसहितको यात्रामा निरन्तर अघि बढेका छन् । शनिबार बिहानसम्म बालेनले ३३ हजार २६० मत पाइसकेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले १७ हजार ६९२ मत पाएका छन् । स्थापित र बालेनको मतान्तर १५ हजार ५६८ छ । कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छन् । स्थापित र सिर्जनाको मतान्तर ११३ छ ।