
काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकामा हालसम्म ८१ हजार ७६५ मतगणना जारी रहेको छ ।
साहले ३०८५८ मत पाउँदा एमालेका केशव स्थापितले १६३३७ र सिर्जना सिंहले १५९६० मत पाएका छन् ।
अहिले वडा नम्बर १ देखि छ र २८, २९, ३० र ३२ को गणना सकिएको छ ।
अहिले वडा नम्बर ७, ८, ९, १०, २५, २६, २७ र ३१ को गणना जारी रहेको छ ।















प्रतिक्रिया