६ कार्तिक २०८३, शुक्रबार

निर्वाचनको हप्ता दिनपछि बुढीगंगामा पुनः चुनाव गर्न कांग्रेसको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसले निर्वाचन सकिएको १ सातापछि बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन गराउन माग गरेको छ ।

शुक्रबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सो नगरपालिकामा पुनः निर्वाचनको माग गरेका हुन् ।

सरकारको नेतृत्व गरेको कांग्रेसले विज्ञप्तिमार्फत त्यस नगरपालिका एमालेबाट धाँधली भएको आरोप लगाएको छ ।

विवादकै कारण त्यहाँ मतगणना सुरु भएको छैन ।