
पर्सा, ६ जेठ । पर्साको छिपहरमाई गाँउपालिकाको अध्यक्षमा मनोज गुप्ता दोहोरिएकाछन् । एमाले पर्साका सचिव पनि रहेका मनोज ४ हजार १ सय ८८ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार इन्द्रासन कलवारले ३ हजार ३ सय २० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार नवीन सिंह भने ३ हजार ५ सय २८ मत पाएर तेश्रो भएका छन् ।















प्रतिक्रिया