
काठमाडौं, ६ जेठ । संसदले सरकारलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक यौन हिंसाको घटनाबारे सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक घटनाको सम्बन्धमा छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् ।
सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलासा गरेकी थिइन् ।
उनले न्याय दिलाउन आग्रह गरेकी थिइन् ।















प्रतिक्रिया