
काठमाडौँ, ६ जेठ । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । ५८ हजार १३४ मतगणना हुँदा उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी ९ हजार बढी मतले अघि रहेका छन् ।काँग्रेसका चित्रसेन अधिकारीले २४ हजार २८८ मत पाएका हुन् । यस्तै राप्रपाकी १४ हजार ८४६ मत पाएकी छन् ।
यसैगरी मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले २१ हजार ९६४ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १८ हजार ७७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ८ हजार २२३ मत पाएका छन् ।















प्रतिक्रिया