५ कार्तिक २०८३, बिहिबार

नेप्से २३ अंकले घट्यो, सवा अरबको मात्रै कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । शेयर बजारमा ओरालो लाग्ने क्रम जारी छ । बिहीबार २३.५१ अंकले घट्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२५०.९० बिन्दुमा झरेको छ ।

आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, आज विभिन्न कम्पनीका ३७ लाख कित्ता शेयर किनबेच हुँदा एक अरब ३० करोड बराबरको कारोबार भएको छ ।