
बुटवल, ५ जेठ । सिल तोडिएको अवस्थामा मतपेटिका भेटिएपछि बुटवल उपमहानगरपालिका ११ को मतगणना स्थगित भएको छ । मतगणनाका लागि मतपेटिका जम्मा गर्ने बेलामा सिल तोडिएको अवस्थामा मतपेटिका भेटिएपछि उत्पन्न विवादका कारण मतगणना कार्य स्थगित भएको हो ।
मतपेटिका खोलिएको र स्वस्तिक छाप पनि मतपेटिकाभित्रै भेटिएपछि विवाद उत्पन्न भएको थियो । विवाद बढेपछि बिहान १० बजेपछि गणना स्थगित भएको हो ।















प्रतिक्रिया