६ कार्तिक २०८३, शुक्रबार

नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ ।

२०७५ साउन २२ देखि नेपाल नागरिकता ऐन, २०६३ को संशोधनका लागि संसदमा छ ।

यसलाई अघि बढाउन सरकारले तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डसँग कानुनमन्त्री लगायतले छलफल गरेका छन् ।