
काठमाडौँ, ५ जेठ । काठमाडौं महानगरपालिकामा मेयर पदका उम्मेदवार केशव स्थापितले १० हजार ८६२ मत प्राप्त गरेका छन् । जारी मतगणनामा उनी सो भोटका साथ दोस्रो स्थानमा रहेका हुन् ।
पहिलो स्थानमा भने स्वतन्त्र उम्मेदवार बालेन शाह रहेका छन् । उनले २१ हजार २२९ मत पाएका छन् । अनौपचारिक स्रोतबाट बिहीबार पौने ८ बजे प्राप्त विवरणअनुसार काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १० हजार ५५ मत पाएर तेस्रो स्थानमा छिन् । मतगणना राष्ट्रिय सभागृहमा जारी छ ।















प्रतिक्रिया