
काठमाडौं ४ जेठ । भरतपुर महानगरपालिकामा रेणु दाहालले २०२० मतको अग्रता लिएकी छन् ।
अहिलेसम्म ३० हजार ५५४ मतगणना हुँदा उनले १११९५ मत पाएकी छन् ।
एमालेका उम्मेदवार विजय सुवेदीले ९०७५ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार ५ हजार मत कटाएका छन् । उनले ५००३ पाएका छन् ।
उपमेयरमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीको १३३५५ मत छ ।















प्रतिक्रिया