६ कार्तिक २०८३, शुक्रबार

भरतपुर अपडेट : रेनुको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।

पछिल्लो मतगणना अपडेट अनुसार ३० हजार १५० मत गणना गर्दा रेनुले ११ हजार ४७ मत पाएकी छन्। त्यस्तै, एमालेका विजय सुवेदीले ९ हजार ५६ मत ल्याएका छन्। रेनु र विजयबीच १९९१ मतान्तरको फरक छ।

यस्तै, गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४९ सय ४२ मत ल्याएका छन्।