६ कार्तिक २०८३, शुक्रबार

वीरेन्द्रनगर–११ मा ५ मतले एमालेका खिमलाल निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । वीरेन्द्रनगर नगरपालिकाको ११ नम्वर वडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । एमालेबाट वडा अध्यक्षको उम्मेदवार खिमलाल देवकोटा प्रतिस्पर्धी भन्दा पाँच मतको अग्रताले निर्वाचित भएका छन् ।

देवकोटाले कुल एक हजार आठ सय ७१ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर खत्रीले एक हजार आठ सय ६६ मत ल्याएका छन् ।