६ कार्तिक २०८३, शुक्रबार

भैरहवामा एमालेको विजय जुलुसमा हिँडेको गाडी दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । रुपन्देहीको भैरहवामा बुधवार विजय जुलुसमा हिँडेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

नेकपा एमाले सिद्धार्थनगर नगरपालिका–१० को लु १ ख ८०७९ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।