६ कार्तिक २०८३, शुक्रबार

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एमालेका लामा निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ। ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा एमालेका कृष्णमान लामा निर्वाचित भएका छन्।

लामाले ३ हजार एक सय ४ मतसहित निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोपिलाल सिन्तानलाई पछि पारेका हुन्। सिन्तानले २ हजार ५ सय ९ मत प्राप्त गरेका छन्।