
काठमाडौं, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको लुम्बिनको भ्रमण गरेका छन् ।
उनले नेपाललाई बुद्ध जन्मेको भूमि भनेर सम्बोधन समेत गरेका छन् ।
‘यो भूमि जहाँ स्वयं भगवान गौतम बुद्धले जन्म लिएका हुन्,’ मोदीले लुम्बिनीमा सम्बोधन गर्दै भने,‘यहाँको ऊर्जा, यहाँको चेतना, एक अलग अनुभूती हुनेगर्छ ।’ उनले आफू यहीकारण नेपाल आउँदा आशिर्वाद महशुश गर्ने गरेको बताए ।
मोदीले पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधामको उल्लेख गर्दै नेपालीहरु भारतको अयोध्यामा राम मन्दिर निर्माण भइरहँदा खुशी भएको जानकारी पाएको बताए ।
हेर्नुस् तस्वीरहरुः

















प्रतिक्रिया