६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ महागनर मेयरमा कसको मत कति पुग्याे ? (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । काठमाडौँ महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालने साहले ७३३९ मतसहित अग्रता कायम गरिरहेका छन् ।

भर्खरैको पछिल्लो तथ्यांकअनुसार नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८६२ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३५८ मत ल्याएकी छन् ।