६ कार्तिक २०८३, शुक्रबार

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो साढे दुई बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सापकोटाको सचिवालयका अनुसार सभामुखले संसद भवनको शंकर हलमा बस्नेगरी संघीय संसद प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् ।