६ कार्तिक २०८३, शुक्रबार

सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २ जेठ । सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा नेकपा एमालेका उग्रनारायण यादव र उपाध्यक्षमा रेखाकुमारी यादव निर्वाचित भएका हुन् ।

उग्रनारायण यादवले ४ हजार ३ सय २ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी ९जसपा० का बेचन यादवले ३ हजार २ सय ३९ मत प्राप्त गरे ।