
काठमाडौँ, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध संस्कृति र सम्पदाका लागि भारत अन्तर्राष्ट्रिय केन्द्रको शिलान्यास गरेका छन् ।
नेपाल भ्रमण्का क्रममा लुम्बिनी आएका भारतीय प्रधानमन्त्री मोदी र देउवाले सोमबार लुम्बिनीमा भएको एक समारोहमा शिलान्यास गरेका हुन् ।
उनीहरुले प्रधानन्त्रीले आपसमा साँस्कृतिक सम्बन्धलाई अगाडि बढाउँदै जाने बताएका छन् ।















प्रतिक्रिया