काठमाडौं, २ जेठ । काठमाडौंको टोखा नगरपालिका वडा नं ५ मा एमालेका मदन गुरुङ्गसहितको प्यानल निर्वाचित भएको छ ।
गुरुङले ७८७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेव जङ्ग पण्डि ले ७२७ मत प्राप्त गरेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया