
गोरखा, २ जेठ । गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा नेकपा (एमाले) का उम्मेदवार राजु भण्डारी १ मतान्तरले विजयी भएका छन् ।
उनी ४१० मतका साथ वडाध्यक्षमा विजयी भएका हुन् । भण्डारीका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितबहादुर गुरुङले ४०९ मत ल्याए । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३५५ मत प्राप्त गरे ।















प्रतिक्रिया